बीबीसीको एक सय प्रभावशाली महिलामा पर्न सफल सपनालाई सम्मान

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा पहिलो विश्व युवा सम्मेलनमा बीबीसीको एक सय प्रभावशाली महिलामध्ये पर्न सफल सपना रोक्का मगरलाई सम्मान गरिएको छ । मगरलाई रु १ लाख १ हजार नगद र सम्मानपत्र सहित सम्मान गरिएको हो । सो अवसरमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष कुमार पन्त, एसिया … Continue reading बीबीसीको एक सय प्रभावशाली महिलामा पर्न सफल सपनालाई सम्मान